TRENDING
होमपेज
शहीद स्मारक ए डिभिजिन लिग फुटबलमा आइतबार ११औँ चरणका अन्तिम दुई खेल हुँदैछ


काठमाडौं । शहीद स्मारक ए डिभिजिन लिग फुटबलमा आइतबार ११औँ चरणका अन्तिम दुई खेल हुँदैछ।
दिउँसो ३ बजे च्यासल मैदानमा हुने पहिलो खेलमा हिमालयन शेर्पा र सातदोबाटो युथ क्लब भिड्दैछन्। हिमालयन शेर्पा १० खेलबाट ९ अंक जोडेर अन्तिमबाट दोस्रो स्थानमा छ।
सातदोबाटो समान खेलबाट १७ अंक जोडेर तालिकाको चौथो स्थानमा छ। यस्तै साँझ ६ बजे दशरथ रंगशालामा हुने खेलमा संकटा र थ्रीस्टार क्लब भिड्दैछन्।
१८ अंकसहित तेस्रो स्थानमा रहेको थ्रीस्टार आज छैटौँ जित निकाल्दै दोस्रो स्थानमा उक्लिने लक्ष्यमा छ। १५ अंक जोडेर आठौँ स्थानमा रहेको संकटा थ्रीस्टारविरुद्ध जित निकाल्दै चौथो स्थानमा उक्लिने योजनामा छ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
बैशाख १८, २०८२
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
चैत्र १३, २०८१
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७