TRENDING
होमपेज
नेपाली सेनाद्वारा डाक्टरदेखि पण्डितसम्मको कर्मचारी माग


काठमाडौ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले कर्मचारी माग गरेको छ । निर्देशनालयले प्राविधिक÷हवाई÷विविध सेवा तर्फ पदिक तथा विल्लादार पदहरुका लागि कर्मचारी माग गरेको हो ।
निर्देशनालयले शुक्रबार एक सूचना जारी गर्दै उक्त कर्मचारीको माग गरेको हो । सेनाले डाक्टर, नर्स, कम्प्युटर, लेखा, पण्डित, प्लम्बर, भेटेरीनरीदेखि भिडियो सम्पादनसम्मका पदहरुमा भर्ना खुलाएको हो । यसैगरी, व्याण्ड, हवाई सम्भार, एभिएसन स्टोर, ग्राउण्ड ह्याण्डलिङ, डिस्प्याचर लगायतका पदमा भर्नाका लागि पनि सेनाले आवेदन आह्वान गरेको छ ।
दरखास्त पेस गर्ने अन्तिम मिति आज चैत्र २४ गतेदेखि बैशाख २३ गतेसम्म तोकिएको छ । दोब्बर दस्तुर बुझाएर थप एक हप्तासम्म नेपाली सेनाको केन्द्रीय भर्ना छनोट केन्द्र स्वयम्भुमा आवेदन फारम बुझाउन सकिने जारी सूचनामा उल्लेख गरिएको हो ।
मुख्य समाचारबाट थप समाचार
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७