TRENDING
होमपेज
सुनको भाउ आज एक हजार रुपैयाँले बढ्यो


काठमाण्डौ । हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा १ लाख ९ हजार २ सय रुपैयाँ पुगेको छ । हिजो १ लाख ८ हजार २ सय रुपैयाँ थियो ।
हप्ताको पहिलो दिन पनि सुनको भाउ तोलामा १ लाख ९ हजार २ सय रुपैयाँ तोकिएको थियो । यसअघि गएको ५ गते एकैदिन तोलाको २ हजार ९ सय रुपैयाँले बढेर सुनको भाउ अहिलेसम्मकै उच्च १ लाख १० हजार रुपैयाँमा पुगेको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७