TRENDING
होमपेज
अमेरिकाको स्कुलमा गोली चल्यो, ६ जनाको मृत्यु


एजेन्सी । अमेरिकाको एक विद्यालयमा गोली चल्दा ६ जनाको मृत्यु भएको छ ।
न्यासभिलस्थित क्रिश्चियन स्कुल कोभेन्टमा एक युवतीले असाल्ट राइफल र ह्याण्ड गनबाट अन्धाधुन्द गोली चलाउँदा विद्यार्थी र शिक्षिकाहरुसहित ६ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्कुलका तीन बालबालिका, स्कुल प्रमुख, शिक्षिका र सुरक्षा गार्डरहेको बीबीसीले जनाएको छ । प्रहरीको गोली लागेर गोली चलाउने युवती समेत मारिएकी छन् ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७