

एजेन्सी । सन् २०१७ मा आजकै दिन (मार्च १९) मा इराकमाथि आक्रमण सुरु गरिएको थियो । अमेरिकी नेतृत्वको गठबन्धन फौजले इराकी राजधानी बग्दादबाट सैन्य आक्रमण गरेका थिए ।
राष्ट्रपति सद्दाम हुसेनको नेतृत्वमा इराकले ‘आम विनाशकारी हतियार उत्पादन गरिरहेको’ दाबी गर्दै अमेरिकाले इराकमाथि सैन्य कारबाही गर्नुपरेको जनाएको थियो । ‘विश्वलाई खतरनाक चिहानबाट रक्षा गर्नका लागि अमेरिकी नेतृत्वको गठबन्धन फौजले इराकमाथि सुरुवाती चरणको सैन्य कारबाही सुरु गरेका छन्,’ आक्रमणलगत्तै अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले भनेका थिए ।
अमेरिकाले सुरुमा राष्ट्रपति हुसेनलाई देश छाड्न वा युद्धको सामना गर्न चेतावनी दिएको थियो । त्यसको ९० मिनेटमा आक्रमण सुरु गरिएको थियो । अमेरिकी आक्रमणपछि हुसेनलाई पक्राउ गरी इराकमा अन्तरिम सरकार गठन गरिएको थियो । २००५ को जनवरीमा चुनाव भएपछि इराकको राष्ट्रिय सभामा २७५ सदस्य निर्वाचित भएका थिए । जसले अक्टोबरमा नयाँ संविधान जारी गरेको थियो ।
प्रवासबाट थप समाचार
टर्कीमा फेरि शक्तिशाली भूकम्प, जनजीवन आतंकित
प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
रुसले अस्वीकार गर्यो ट्रम्पको शान्ति प्रस्ताव
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७