TRENDING
होमपेज
सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढ्यो


काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअुनसार आज सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो । यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर कारोबार भइरहेको छ ।
आज छापावाल सुनको खरिद बिक्री मूल्य एक लाख तीन हजार ५००, तेजावी सुनको मूल्य एक लाख तीन हजार र चाँदीको मूल्य एक हजार २४५ रुपैयाँ कायम भएको छ ।
शुक्रबार सुनको मूल्य एक लाख एक हजार ८००, तेजावी सुनको मूल्य एक लाख एक हजार ३०० र चाँदीको मूल्य एक हजार २२० रुपैयाँ थियो ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७