

चितवन । आदिवासी जनजाति पत्रकार महासंघ फोनिज नेवाताम्सालिङरबागमती प्रदेश समितिको पाँचौ प्रादेशिक भेला १३ बुँदे राप्ती घोषणापत्र जारी गर्दै सकिएको छ ।
चितवनको राप्ती नगरपालिका – ७ बिरेन्द्रनगरमा सम्पन्न भेलाले राप्ती नगरपालिकालाई पर्यटकीय क्षेत्रबाट नमुना नगर बनाउने अभियान स्वरुप घोषणापत्र जारी गरिएको फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठले बताए ।
राप्तीलाई पर्यटकीय क्षेत्रबाट नमुना नगर बनाउने बनाउने अभियानमा फोनिजको तर्फबाट सञ्चार माध्यममार्फत सहयोग तथा पैरवी गर्ने र खगेन्द्रमल्ली वन क्षेत्रमा जीप सफारीका लागि बनाउने योजनामा सञ्चार माध्यममार्फत प्रचारप्रसार गरेर आवश्यक सहयोग गर्ने घोषणापत्रमा उल्लेख छ ।
त्यसैगरी आदिवासी जनजाति पत्रकारको क्षमता अभिवृद्धि तथा सशक्तीकरणका लागि तालिम प्रशिक्षणका निम्ति सरकारको तर्फबाट आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने, आदिवासी जनजाति समुदायका भाषा, लिपि, संस्कार, संस्कृतिको सम्बद्र्धन हुने गरी सरकारी तथा निजी सञ्चार माध्यमहरुबाट अनिवार्य रुपमा कार्यक्रम प्रकाशन र प्रशारण गर्ने नीति निर्माण गर्न माग गरिएको छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७