TRENDING
होमपेज
प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे एमाले अध्यक्ष ओली


काठमाडौं । नेकापा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्।
आज विहान प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगेका हुन्। उनीहरूबीच समसामयिक राजनीतिका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
राष्ट्रपति निर्वाचन नजिकिँदै जाँदा दुईको भेट बाक्लिएको हो। एमालेले आफ्नो उम्मेदवारलाई मत दिनुपर्ने अडान राखेको छ। माओवादी राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अडानमा छ।
भारतीय विदेश सचिव विनयमोहन क्वात्राको भेटपछि दुई नेताबीच भेट भएको हो। राष्ट्रपतिमा भारतीय चासो बढेको छ। कांग्रेस भने माओवादीले आफ्ना उम्मेदवारलाई सघाउने विश्वासमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको छ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७