TRENDING
होमपेज
बोलेरो दुर्घटना, ९ घाइते


हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बोलेरो जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । हेटौँडाबाट राक्सिराङ गाउँपालिका–१ ठूलो भाबर जाँदै गरेको ग१ज ७२८९ नम्बरको बोलेरो जीप अनियन्त्रित भई दुर्घटना हुँदा नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाइतेमध्ये दुई जना सामान्य र ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरु सबैको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको विवरण भने आउन बाँकी रहेको र घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७