TRENDING
होमपेज
राष्ट्रियसभा उपाध्यक्षद्धारा पद तथा गोपनियताको शपथ ग्रहण


काठमाडौ । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन्। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई सपथग्रहण गराएका हुन्।
राष्ट्रपति कार्यालयमा आयोजित सपथग्रहण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति थियो।
अर्यालको मात्रै उम्मेदवारी परेपछि सोमबार अर्याललाई निर्विरोध निर्वाचित गरिएको थियो।
तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्याकाल सकिएपछि एक वर्षदेखि उपाध्यक्षको पद खाली रहँदै आएको थियो।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७