TRENDING
होमपेज
माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु


काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो। आम निर्वाचनपछि पहिलो पटक बसेको बैठकमा निर्वाचनको समीक्षा, गठबन्धन सरकारले गरिरहेका काम तथा विभिन्न पार्टीसँग गर्न लागिएको एकताका विषयमा छलफल गर्ने तयारी छ।
यस्तै पार्टीको संगठनात्मक गतिविधिलगायत समसामयिक विषयमा छलफल गर्ने तयारी रहेको पार्टी सचिवसमेत रहेका स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए।
गत निर्वाचनमा संघीय संसदको तेस्रो ठूलो दल बनेको नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छोडेर एमालेसँग गठबन्धन गर्दै सरकारको नेतृत्व गरिरहेको छ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७