TRENDING
होमपेज
सरकारले आर्थिक समृद्धि हासिल गर्ने प्रधानमन्त्री प्रचण्डको भनाई


काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रले सहयोग गरे यो सरकारकै समयमा आर्थिक समृद्धि हाँसिल हुने बताएका छन् ।
सोमबार ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डौको एकीकृत कारोबार समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो ध्यान देशको आर्थिक समृद्धिमै रहेको बताएका हुन् ।
यसका लागि गभर्नर र अर्थमन्त्रीसँग दैनिक छलफल गर्दै आएको उनले बताए । पछिल्लो समय पुँजी बजारमा देखिएको सकारात्मक संकेतले पनि आर्थिक क्षेत्रमा सुधार हुँदै गएको उनले बताए ।
बैंकिङ क्षेत्रको मर्जरले आर्थिक समृद्धिमा सहयोग गर्ने पनि उनले बताए । बैंकले ठूला व्यवसायमा भन्दा बजारमा आउने नविनतम व्यवसायमा ध्यान दिनुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७