TRENDING
होमपेज
पुलिसका महिला खेलाडीले प्रदेशबाट प्रधानमन्त्री कप खेल्ने


काठमाडौं । पुस २९ गतेदेखि इटहरीमा हुने महिला प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा विभागीय टोली पुलिसमा रहेका महिला खेलाडीले प्रदेशबाट खेल्ने भएका छन् ।
प्रतियोगिताका लागि आवश्यक मापदण्द पूरा नगर्दा विभागीय टोली पुलिसले यस सिजनको प्रधानमन्त्री कप खेल्न नपाउने भएको छ ।
आफूहरु सहभागी नहुने भएपछि खेलाडीलाई प्रदेशबाट खेलाडी रिलिज गरेको नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटुवालले जानकारी दिएका छन् ।
उनले भने, ‘हामीले प्रतियोगितामा भाग लिन नपाउने भए पछि हामीले आइतबार नै खेलाडी रिलिज गरिसकेका छौं । उनीहरुले यस पटकको प्रधानमन्त्री कप प्रदेशबाट नै खेल्नेछन् । अर्को संस्करणमा भने हामी पुलिसबाट नै प्रतिस्पर्धा गर्नेछौं ।’
समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७