TRENDING
होमपेज
धादिङमा ८६ वर्षीय वृद्धको पिढीमा लडेर मृत्यु


धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का भुल बहादुर ढुंगानाको पिढीमा लडेर मृत्यु भएको छ ।
८६ बर्षीय वृद्ध ढुंगाना आफ्नै छिमेकी गोपाल कुमालको घरको पिढीमा मुढामा बस्ने क्रममा मुढाबाट लडी घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक श्याम बहादुर खत्रीका अनुसार ढुंगानाको शव पोसमार्टमको लागि धादिङ अस्पताल लगिएको छ । वृद्ध उमेरका ढुंगाना सधैं नै ओल्लोघर पल्लोघर हिडडुल गरिरहने छिमेकीहरुले बताए ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं विश्वकै प्रदुषित शहर
चैत्र १८, २०८१
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
बैशाख १२, २०८२
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
बैशाख १२, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
विश्व खोप सप्ताह प्रारम्भ
बैशाख ११, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७