TRENDING
होमपेज
नारायणी डेभलपमेन्ट बैंकका ग्राहकले चितवन मिडटाउन रिसोर्टमा छुट पाउने
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक र चितवन मिडटाउन रिसोर्टबीच व्यवसायीक समझदारी सम्झौता सम्पत्र भएको छ । बैंक र रिसोर्टबीच बैंकका विशेषधिकार कार्ड होल्डरहरुलाई चितवन मिडटाउन रिसोर्टमा छुट दिने सम्झौता सम्पत्र भएको हो ।
उक्त सम्झौतामा नारायणी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र चितवन मिडटाउन रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकका बिशेषधिकार कार्ड होल्डरहरुले चितवन मिडटाउन रिसोर्टको सेवा उपयोग गर्दा रुम, खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट प्राप्त गर्ने छन् ।
कर्पोरेटबाट थप समाचार
एनसेलको शेयर खरिद बिक्रीबारे लिखित जवाफ माग
पुस ३, २०८०
विदेशी मुद्राको विनिमय सञ्चिती रु १६ खर्ब ९६ अर्ब कायम
मंसिर २८, २०८०
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
मंसिर २५, २०८०
अस्पतालले मृत घोषणा गरेका व्यक्ति जीवितै
मंसिर २५, २०८०
तेस्रो खेलमा नेपाल विनवार्ड्ससँग ७४ रनले पराजित
जेष्ठ ६, २०८१
संघीय संसदका दुवै सदनको बैठक आज बस्दै
जेष्ठ ६, २०८१
पहाडी भेगको केही ठाउँमा आज बदली र बर्षाको सम्भावना
जेष्ठ ६, २०८१
नबिल बैंकको प्रमुखमा पुनः ढुङ्गाना नियुक्त
जेष्ठ ४, २०८१
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८