TRENDING
होमपेज
प्रदेश नं १ का १०० सङ्क्रमित निको भए


काठमाडौं । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा १०० जना कोरोना सङ्क्रमित निको भएका छन् । निको हुनेमा होमआइसोलेसन र विभिन्न कोभिड अस्पतालबाट रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
हालसम्म निको हुनेको सङ्ख्या २५ हजार ४९५ पुगेको छ । प्रदेश सोही अवधिमा गरिएका ५४४ जनाको पिसिआर परीक्षणमा ३४ महिला र २९ पुरुष गरी ६३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । थप सङ्क्रमितमा मोरङमा ३३ मध्ये विराटनगरमा २३, सुनसरीमा १८, झापामा तीन, उदयपुर र तेह्रथुममा दुईरदुई र प्रदेश बाहिरका पाँच जना रहेका छन् ।
प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या अहिलेसम्म २९ हजार ४८९ पुगेको मन्त्रालयले जनाएको छ । यस प्रदेशमा हालसम्म दुई लाख पाँच हजार ५५० जनाको पिसिआर परीक्षण कार्य सम्पन्न गरिएको छ ।
मुख्य समाचारबाट थप समाचार
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
बैशाख १२, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
विश्व खोप सप्ताह प्रारम्भ
बैशाख ११, २०८२
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
बैशाख १२, २०८२
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
बैशाख १२, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
विश्व खोप सप्ताह प्रारम्भ
बैशाख ११, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७