TRENDING

प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदै

काठमाडौँ । हिजो जस्तै आज पनि प्रधानमन्त्री कप क्रिकेटमा २ खेल हुँदैछन् । खेल बिहान ९ः३० बजे कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा सुरु हुने कार्यतालिका रहेको हो ।

आज कीर्तिपुर मैदानमा कर्णाली र गण्डकी प्रदेश तथा मुलपानी क्रिकेट मैदानमा वागमती र लुम्बिनी प्रदेशबीच खेल हुने तय भएको छ ।