TRENDING
होमपेज
टी–ट्वान्टी विश्वकप : आजको खेलमा आयरल्यान्ड र अस्ट्रेलिया भिड्दै


काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आयरल्यान्डले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । सुपर १२ को आफ्नो चौथो खेलमा अस्ट्रेलिया र आयरल्यान्डले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
आजको खेलमा जित निकाल्दै अस्ट्रेलिया सेमिफाइनलमा आफ्नो सम्भावना बलियो बनाउने योजनामा छ । यता आयरल्यान्ड पनि जित निकाल्दै आफूलाई सेमिफाइनलको दाबेदारको रूपमा प्रस्तुत गर्ने योजनामा छ । लिगमा तीन खेल खेलेको आयरल्यान्ड समूह १ को तेस्रो स्थानमा छ ।
समान खेल खेलेको अस्ट्रेलिया ३ अंकका साथ तालिकाको चौथो स्थानमा छ । आजको खेलमा जित निकाल्ने टोली दोस्रो स्थानमा पुग्नेछ ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
फाल्गुन २८, २०८१
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
फाल्गुन २०, २०८१
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
फाल्गुन १५, २०८१
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
बैशाख १५, २०८२
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
बैशाख १५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७