TRENDING
होमपेज
टी ट्वेन्टी विश्वकप : पहिलो खेलमा श्रीलङ्का र आयरल्याण्ड भिड्दै


काठमाडौं । अष्ट्रेलियामा जारी टी ट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा श्रीलङ्का र आयरल्याण्ड भिड्दैछन्।
हाल सुरुआती ओभरका खेल भइरहेको छ। आयरल्याण्ड ब्याटिङ गर्देछ। यसअघि टस जितेर आयरल्याण्डले ब्याटिङ रोजेको थियो। सुपर १२ मा यी दुवै टोली क्वालिफायर खेलेर आएका हुन्।
दोस्रो खेल दिउँसो १स्४५ मा हुनेछ। दोस्रो खेल परस्पर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच हुनेछ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७