TRENDING

ओलीले लगातार स्वेच्छाचारी, अन्यायपूर्ण र गलत निर्णय गरेको एमालेका नेता भीम रावलको आरोप

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई १६ पृष्ठ लामो आरोप लगाएका छन् ।

बिहिबार पत्रकार सम्मेलन गरेर उनले यस्तो आरोप लगाएका हुन् । ओलीले लगातार स्वेच्छाचारी, अन्यायपूर्ण र गलत निर्णय गरेको उनको आरोप छ ।

क्षेत्रीय कमिटी, जिल्ला र प्रदेश कमिटीले गरेको सर्वसम्मत निर्णय उल्ट्याएर ओलीले जनमत र पार्टीको अपमान गरेको तैपनि एमालेमै बस्ने निर्णय गरें भन्दै रावलले २०७५ यताका घटनाक्रममा ओलीले गरेका ४४ कुकर्मका हर्कत भन्दै सार्वजनिक गरेका छन् । ति आरोपहरु पूर्ण रुपमा हेर्न तलको लिंक क्लिक गर्न सक्नुहुनेछ ।

Bhim_Rawal_press_Conference