TRENDING
होमपेज
के प्रधानमन्त्री शेरबहादुर देउवाले आजै देलान् उमेर विवादसम्बन्धि जवाफ


काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारविरुध्द परेको उजुरीवारे उम्मेदवार स्वयंले जवाफ दिनको लागि निर्वाचन आयोगले आजको समयसीमा तोकेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा,पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार,काँग्रेस नेता प्रकाशमानसिंह,गगन थापा,एमाले नेता राजन भट्टराईसहित धेरै उम्मेदवारविरुध्द उजुर परेको छ ।
आयोगले ती उजुरीका बारेमा आजै जवाफ दिन सम्बन्धित उम्मेदवारलाई जानकारी गराएको छ । आज २ बजेका लागि निर्वाचन आयोगले समयसीमा तोकेर उम्मेद्वारहरु स्वयंको जवाफ मागेको हो ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७