TRENDING
होमपेज
नेपालले श्रीलंकालाई हरायो


काठमाडौं । साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ। माल्दिभ्सबमृ मालेमा मंगलबार राति भएको खेलमा श्रीलंकालाई हराउँदै नेपालले पहिलो जित निकालेको हो। नेपालले श्रीलंकालाई ५५–४९ ले हराएको हो। यस अघि पहिलो खेलमा नेपाल आयोजक माल्दिभ्ससँग पराजित भएको थियो। अब नेपालले तेस्रो तथा अन्तिम खेलमा भुटानसँग खेल्नेछ। प्रतियोगितामा ४ राष्ट्र सहभागी छन्। राउण्ड रोबिनको आधारमा शीर्ष टोलीले उपाधि जित्नेछ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
फाल्गुन २८, २०८१
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
फाल्गुन २०, २०८१
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
फाल्गुन १५, २०८१
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
बैशाख १६, २०८२
रुसले अस्वीकार गर्यो ट्रम्पको शान्ति प्रस्ताव
बैशाख १६, २०८२
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
बैशाख १६, २०८२
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
बैशाख १५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७