TRENDING
होमपेज
नेपालमा थप ५३ जनामा कोरोना संक्रमण


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना भाइरस (कोभिड–१९)का संक्रमित थपिएका छन । सोमबार पीसीआर परीक्षणबाट ३९ तथा एन्टिजेनबाट १४ संक्रमित पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै ८४ जना संक्रमणमुक्त भएका छन । हाल सक्रिय संक्रमितको संख्या १ हजार १७८ रहेको छ । जसमा काठमाडौंमा मात्रै ४७९ संक्रमित रहेका छन । त्यस्तै ललितपुरमा १६८ तथा भक्तपुरमा २० संक्रमित रहेका छन । सक्रिय संक्रमितमध्य १० जना आईसीयूमा रहेका छन । अहिलेसम्म नेपालमा कोरोनाबाट १२ हजार १७ जनाको ज्यान गइसकेको छ ।
मुख्य समाचारबाट थप समाचार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
बैशाख १५, २०८२
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
बैशाख १५, २०८२
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
बैशाख १५, २०८२
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
बैशाख १५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७