TRENDING
होमपेज
संसद भवन नयाँ बानेश्वरमा समसामयिक विषयमा छलफल हुँदै


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा देशवासीका नाममा सम्बोधन भएको छ । सम्बोधनमा प्रधानमन्त्री ओलीले मुलुकको विद्यमान परिस्थितिका बारेमा प्रष्ट पार्नु भएको छ ।
यसैबिच मुलुकको विकसित पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल गर्न संसद भवन नयाँ बानेश्वरमा छलफल हुने भएको छ । यसका लागि पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतका नेताहरु संसद भवन पुग्नुभएको छ ।

मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७