TRENDING
होमपेज
एमाले अध्यक्ष ओली आज सिरहा जाँदै


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सिरहा जाने भएका छन् । सिरहामा पार्टी प्रवेश कार्यक्रमका लागि नेता कार्यकर्तालाई स्वागत गर्न ओली सिरहा जान लागेका हुन्।एमाले सिराहाका अध्यक्ष चण्डेश्वर मण्डलका अनुसार जसपा नेता तथा लक्ष्मीपुर पतारी गाउँपालिकाका निवर्तमान अध्यक्ष रामबल्लभ साह, नेकपा माओवादी नेता रामचन्द्र महतो, जसपा नेता तथा सिरहा नगरपालिकाका निवर्तमान वडाध्यक्ष गोपाल यादवलायतका हजारौं कार्यकर्ता एमालेमा प्रवेश गर्नेछन । गोलबजार नगरपालिकाको चोहर्वामा पार्टी प्रवेश कार्यक्रम राखिएको मण्डलको भनाइ छ ।
आम निर्वाचन नजिकिँदै जाँदा एमालेले निर्वाचनको तयारी तीव्र पारेको छ। अध्यक्ष केपी शर्मा ओली देश दौडाहा गरिरहेका छन्। सत्ता गठबन्धनमा सिट बाँडफाँडको सकस भइरहँदा एमाले भने एक्लै चुनावी दौडमा रहेको छ ।
राजनीतिबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७