TRENDING
होमपेज
साफ यू १७ को दोस्रो सेमिफाइनलमा नेपाल र श्रीलंका भिड्दै, पहिलो सेमिफाइनलमा आजै भारत र बंगलादेश खेल्ने


काठमाडौं। साफ यू १७ पुरुष च्याम्पियनसीपको आज हुने दोस्रो सेमिफाइनल खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। श्रीलंकाको कोलम्बोमा बेलुकी सवा ८ बजे खेल सुरु हुनेछ। नेपाल प्रतियोगिताको समूह ‘बी’ मा भारत र भुटानलाई हराउँदै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो। नेपालले भुटानसँग २-१ र भारतसँग ३-१ गोलले जित निकालेको थियो। श्रीलंका समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलको यात्रा तय गरेको हो। त्यसअघि पहिलो सेमिफाइनलमा भारत र बंगलादेश पौने २ बजे भिड्दैछन्। बंगलादेश समूह ‘ए’ को विजेता हो भने भारत समूह ‘बी’ को उपविजेता हो।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७