TRENDING
होमपेज
यू–२० एसियन कप छनोट : नेपालले आज भुटानसँग खेल्दै


काठमाडौं। एएफसी यू-२० एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज (शनिबार) भुटानसँग खेल्दैछ। बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपाल र भुटानबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ। नेपाली यू–२० राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक मेघराज केसीले प्रतियोगिताका लागि टिमको तयारी राम्रो रहेको बताए। प्रशिक्षक केसीले एसियन कपमा छनोट हुने आशा राखेको समेत बताए।
नेपालको समूहमा भुटानसँगै कतार, बहराइन र बंगालादेश छन्। यस्तै नेपालले दोस्रो खेलमा सोमबार कतारसँग खेल्नेछ। नेपालले बिहीबार बहराइनसँग खेल्दा अन्तिम खेलमा बंगलादेशसँग अर्को हप्ताको आइतबार खेल्नेछ। समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउने छन्।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७