TRENDING
होमपेज
प्रहरी हिरासतमा रहेका कमेडियन अपूर्वको स्वास्थ्यमा समस्या


काठमाडौं । प्रहरी हिरासतमा रहेका कमेडियन अपूर्व क्षितिज सिंहको स्वास्थ्यमा समस्या देखिएको छ । उनलाई मंगलबार साँझ वीर अस्पताल भर्ना गरिएको हो । प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले स्वास्थ्यमा असहज भएको सिंहले बताएपछि वीर अस्पताल लगिएको बताए । उनले नेवा समुदायमाथि लक्षित गर्दै व्यंग्य गरेको आरोपमा उनी भदौ १२ गते पक्राउ परेका थिए । उनी १० दिनदेखि हिरासतमा छन ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७