TRENDING
होमपेज
भुटानविरुद्ध खेल्ने सुरुवाती ११ घोषणा


काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले केही बेरमा भूटानसँग प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगशालामा हुने खेलमा नेपालको स्टार्टिङ ११ पक्का भइसकेको छ । कप्तानसमेत रहेकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बा जीत हात पार्नेमा ढुक्क छिन् ।
डिफेन्डरहरु पुनम जर्घामगर, अमृता जैसी, हीराकुमारी भुजेल, गीता राना तथा मिडफिल्डरहरु दीपा शाही, सरु लिम्बू र अनिता बस्नेत सुरुवाती ११ टोलीमा छन् । फर्वार्डका रुपमा सावित्रा भण्डारी, अमिषा कार्की र अनिता केसी पनि मैदान उत्रँदैछन् ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७