TRENDING
होमपेज
पछिल्लो २४ घण्टामा थप ३ सय जनामा कोरोना संक्रमण


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप १ सय २४ जना निको भई डिस्चार्ज भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार थप ४ हजार ५ सय ९० नमुना परीक्षण गर्दा ३ सय जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ९९, ललितपुरमा १८ र भक्तपुरमा १ जना गरी उपत्यकामा १ सय १८ जना संक्रमित थपिएका छन ।
त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ५७ रहेको छ । त्यसैगरी आइसीयूमा ३५ जना र भेन्टीलेटरमा ३ जना संक्रमित उपचाररत रहेका छन । पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७