TRENDING
होमपेज
प्रतिनिधिसभा विघटनप्रति जसपाको ध्यानाकर्षण


काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले प्रधानमन्त्रीको सिफारिसमा राष्टपतिद्वारा गरिएको प्रतिनिधिसभा विघटनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जसपाले आज विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्थामाथि गरिएको गम्भीर प्रहार भएको ठहर गरेको हो । सो कदमको विरोध जनाउँदै जसपाले सम्पूर्ण पार्टी पङ्क्ति र नागरिकलाई सो कदमको प्रतिवाद गर्न पनि आग्रह गरेको छ । पार्टीको बैठक यथाशीघ्र बसी सो सम्बन्धमा थप निर्णय गरिने जसपाले जनाएको छ ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७