TRENDING

जसपा अध्यक्ष उपेन्द्र यादव पर्साबाट उम्मेदवार सिफारिस

काठमाडौं। आउँदै गरेको सङ्घीय निर्वाचनमा जसपा पर्साले पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ । पर्साका पार्टी सचिव आलमले जसपाका केन्द्रीय सदस्य प्रदीप यादवलाई पर्सा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको बताए । जसपाका अध्यक्ष यादव सप्तरीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन ।