TRENDING
होमपेज
काभ्रे १ (क) मा कांग्रेसबाट लामा सिफारिस


काभ्रे । नेपाली कांग्रेसले काभ्रेपलान्चोक क्षेत्र नम्बर १ (क) को प्रदेश सभा प्रत्यक्षतर्फ सिबि लामालाई उम्मेदवारको रुपमा सिफारिस गरेको छ। क्षेत्र नम्बर १(क) प्रदेश सभा क्षेत्रीय कार्य समितिले सिबि लामाको नाम सिफारिस गरेको हो। लामा गत निर्वाचनमा पनि प्रदेश सभा सदस्य उम्मेदवार बनेका थिए।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७