TRENDING
होमपेज
६ बुँदे मागसहित भदौ २७ देखि अनसन सुरु गर्ने डा केसीको घोषणा


काठमाडौं । पटक पटक अनसन बस्दै आएका डा गोविन्द केसीले पुनः अनसनको मिति तय गरेका छन् । डा केसीले आईतबार पत्रकार सम्मेलन गर्दैं स्वास्थ्य क्षेत्र र अन्य सरोकारका आफूले उठाएका माग विषय लगाएत विभिन्न ६ बुँदे मागसहित अनसनको घोषणा गरेका छन । उनले आगामी भदौ २७ देखि अनसन सुरु गर्ने घोषणा गरेका हुन । तोकिएको दरबन्दीअनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका सरकारी अस्पतालहरूको दरबन्दी तत्काल हालको बेड संख्याअनुसार बढाइनुपर्ने, गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने, आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरिनुपर्ने, स्थानीय निकायको बजेटको आधा हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी गरिनुपर्ने, अवैधानिक स्वास्थ्य संस्थाहरूमाथि नियन्त्रण गरिनुपर्नेलगायतका माग उनले अघि सारेका छन ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७