TRENDING
होमपेज
माओवादी केन्द्रको चुनाव लक्षित प्रदेश प्रशिक्षण तीव्र


काठमाडौं। चुनावलाई मध्यनजर गर्दै सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले चुनाव लक्षित प्रदेश प्रशिक्षणलाई तीव्रता दिएको छ । जस अन्तर्गत आज बागमती प्रदेशका नेता कार्यकर्तालाई प्रशिक्षण दिइने भएको छ । बागमती प्रदेश समितिको बैठक ललितपुरको सिद्धार्थ कटेजमा सुरु भएको छ । बैठकमा बागमती प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीलाई सहभागी हुन आग्रह गरिएको छ । कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरुको सहभागिता रहने भएको छ । भोलि उपत्यका विशेष प्रदेश, १५ गते सम्पर्क समन्वय समिति प्रदेश, १६ गते कर्णाली प्रदेश र १७ गते सुदूरपश्चिम प्रदेशमा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने माओवादी केन्द्रको तयारी छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं विश्वकै प्रदुषित शहर
चैत्र १८, २०८१
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
बैशाख १२, २०८२
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
बैशाख १२, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
विश्व खोप सप्ताह प्रारम्भ
बैशाख ११, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७