TRENDING
होमपेज
डलर साट्दै हुनुहुहन्छ ? यस्तो छ आजको भाउ


काठमाडौं। नेपाल राष्ट्र बैंकले आईतवारको विनिमय दर सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आईतवार (आज) अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ४९ पैसा र विक्रीदर १२८ रुपैयाँ ९ पैसा तोकेको छ । यस्तै युरो एकको खरिददर १२७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १२८ रुपैयाँ २७ पैसा रहेको छ। यस्तै पाण्ड एकको खरिददर १५० रुपैयाँ ९२ पैसा र बिक्ररदिर १५१ रुपैयाँ ६३ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३४ रुपैयाँ ९७ पैसा रहेको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
जेष्ठ २, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७