TRENDING
होमपेज
भारतीय कमेडियन राजु श्रीवास्तव १५ दिनपछि होसमा आए


एजेन्सी । भारतीय कमेडियन राजु श्रीवास्तव विगत १५ दिनदेखि कोमामा थिए र उनका फ्यानहरूले उनको लागि निरन्तर प्रार्थना गरिरहेका थिए । १५ दिनपछि राजु श्रीवास्तव होशमा आएका छन् । राजु अगस्ट १० देखि दिल्लीको एम्स अस्पतालमा भर्ना भएका थिए । राजुका स्वकीय सचिव गर्वित नारङले विज्ञप्ति जारी गर्दै राजुको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको जानकारी दिएका छन् ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७