TRENDING
होमपेज
समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा नेत्र चापागाईं चयन


काठमाडौं। नेपाल समाजवादी पार्टीको भ्रातृ संगठन, समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा नेत्र चापागाईं चयन भएका छन । बुधबार कीर्तिपुरमा बसेकोे विस्तारित बैठकले चापागाईंलाई अध्यक्ष चयन गरेको हो । यस्तै टंक धमलालाई महासचिवमा चयन गरिएको छ । ४५ जना पदाधिकारी छन् भने एक सय १९ जना सदस्य छन्।
संगठनको उपाध्यक्षमा ईश्वर अधिकारी, बलबहादुर रम्तेल, ओमनारायण महतो, लोकेन्द्रकुमार अधिकारी, नुरी मिकरानी, नागमा कादरी मिकरानी छन ।
राजनीतिबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७