TRENDING
होमपेज
ऋचालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड


काठमाडौँ। अभिनेत्री ऋचा शर्माले छोटा चलचित्र ‘ब्लड मनी’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पार्न सफल हुनुभएको छ। उहाँले टाइटन इन्टरनेसनल फिल्म फेस्टिभलमा यो अवार्ड जित्नुभएको हो। अवार्डको घोषणा भए पनि यसको वितरण भने डिसेम्बर १७ मा सिड्नीमा हुने जनाइएको छ। शर्माले अवार्ड समारोहमा उपस्थितिका लागि फेस्टिभल आयोजकबाट निमन्त्रणा आइसकेको बताउनुभयो।
उहाँले साउदी अरबमा अपराध कसुरमा जेल सजाय भोग्न बाध्य श्रीमान्को श्रीमतीको भूमिका अभिनय गर्नुभएको छ। चलचित्र अशोक तिमल्सिनाले श्रीमान्को भूमिकामा अभिनय गर्नुभएको छ भने उहाँले नै लेखन तथा निर्देशन पनि गर्नुभएको हो। साउदीमा अपराध गरेपछि क्षति हुने परिवारले मागे बराबर रकम दिने प्रक्रियालाई ब्लड मनी भनेर चिनिन्छ। त्यही रकम जुटाउन मुख्य पात्रको चरित्रले गर्ने सङ्घर्षलाई चलचित्रमा प्रस्तुत गरिएको छ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७