TRENDING
होमपेज
कोरोना संक्रमण मुक्त भए माधव नेपाल


काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कोरोना भाइरस (कोभिड–१९) संक्रमण मुक्त भएका छन् । (हिजो) मंगलबारको पिसिआर रिपोर्ट नेगेटिभ देखिएपछि उनी कोभिड मुक्त भएको समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीले जानकारी दिए ।
तर, उनको शारीरिक तन्दुरुस्तीमा उल्लेख्य सुधार नभएका कारण सबैखाले भेटघाट बन्द गरिएको सुवेदीले बताए ।नेपाल कोटेश्वरस्थित घरमै आराम गरिरहेका छन् । स्वास्थ्यमा समस्या आएपछि साउन २५ मा उनको पिसिआर परीक्षण गरिएको थियो । रिपोर्ट पोजिटिभ आएलगत्तै उनी स्वास्थ्य सतर्कता अपनाउदै घरमै बसेका थिए ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७