TRENDING
होमपेज
आयो विष्णु माझीको ‘चरी जेलैमा २’


काठमाडौं । विष्णु माझीले ‘चरी जेलैमा २’ ल्याएकी छिन् । तीज केन्द्रीत पहिलो भाग चलेपछि माझीको दोस्रो भाग पनि आएको हो । तर दोस्रो भाग भने पहिलो भागकै लयमा आएको छ । केही शब्दमात्र तलमाथि पारिएको छ । त्यसैगरी भिडियो फरक छ । उही शैलीको गीत आएपछि यसले पहिलेको जस्तो चर्चा बटुल्ने सम्भावना भने कम छ । पहिलो भाग विष्णु माझीको आफ्नै जीवनमा मेल खाएको भन्दै दर्शकले निकै मन पराएका थिए ।
माझी बाहिर खुलेआम देखिँदैनिन् । उनको अनुहार नदेखेको दर्शकले वर्षौं भइसकेको छ । उनले गीत रेकर्ड गराउँदा पनि मुख छोपेर जाने गरेकी छिन् । उनको तस्बिर खिच्न पनि दिइँदैन ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७