TRENDING

उखु किसानको आन्दोलनलाई सम्बोधन गर्न सिंहदरबारमा बैठक

काठमाडौं । उखु किसानको आन्दोलन चर्किरहेका बेला सिंहदरबारमा बैठक सम्पन्न भएको छ । प्रतिनिधिसभा, उद्योग, वाणिज्य तथा उपभोक्ता हित समितिको संयुक्त बैठक बिहीबार बसेको हो ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूूर्तिमन्त्री लेखराज भट्टको उपस्थिति उपस्थिति रहको थियो । मन्त्री लेखराज भट्टको उपस्थितिमा सम्पन्न उक्त बैठकमा उखुु किसान र चिनी उद्योगका श्रमिकको बक्यौता रकम भुुक्तनी सम्बन्धमा छलफल भएको थियो ।

(तस्बिर : रोशन सापकोटा)