TRENDING
होमपेज
पर्सामा लक्ष्यअनुसार राजस्व सङ्कलन भएन


पर्सा। पर्साको वीरगञ्जस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेको छैन । सो आर्थिक वर्षमा रु ५२ अर्ब चार करोड ९९ लाख ११ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकोमा सम्म रु ४९ अर्ब ४३ करोड ६५ लाख ४४ हजार मात्र सङ्कलन भएको कार्यालयका सूचना अधिकारी सन्तोष न्यौपानेले जानकारी दिनुभयो ।
उक्त कार्यालयले सोभन्दा अघिल्लो आव २०७७/७८ मा भने ७२ दशमलव ६६ प्रतिशत राजस्व सङ्कलन गरेको थियो ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
जेष्ठ २, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७