TRENDING

आज शनिबारको विनिमयदर : कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। आज शनिबार नेपाल राष्ट्र बैंकले विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ५१ पैसा तय गरेको छ भने बिक्रीदर १२७ रुपैयाँ ११ पैसा तय गरेको छ । यस्तै, आज एक युरोपियन युरोको खरिददर १२९ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रीदर १२९ रुपैयाँ ८५ पैसा रहेको छ ।

अन्य कुन देशको खरिदबिक्री दर कति ?