TRENDING
होमपेज
पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा श्रीलंकाको फराकिलो जित


काठमाडौं । श्रीलंकाले पाकिस्तानविरुद्धको दोस्रो टेस्ट २४६ रनले जितेको छ । टेस्टको पाँचौं दिन ५०७ रनको विशाल लक्ष्य पछाएको पाकिस्तान आफ्नो दोस्रो इनिंगमा २६१ रनमै अलआउट भएपछि श्रीलंकाले फराकिलो जित हासिल गरेको हो । श्रीलंकाले पहिलो इनिंगमा ३७८ र दोस्रो इनिंगमा ८ विकेट गुमाउदै ३६० रन बनाएर पारी घोषित गरेको थियो ।
त्यस्तै पाकिस्तानले आफ्नो पहिलो इनिंगमा २३१ र दोस्रो इनिंगमा २६१ रन मात्र बनाएको थियो । योजितसँगै श्रीलंकाले पाकिस्तानविरुद्धको टेस्ट सिरिज १-१ ले बराबरी गरेको छ । यस अघि पहिलो टेस्ट पाकिस्तानले जितेको थियो
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७