TRENDING
होमपेज
मकवानपुरमा एक वर्षमा छ हजारले लिए राहदानी
हेटौंडा। मकवानपुर जिल्ला प्रशासन कार्यालयबाट एक वर्षको अवधिमा साढे छ हजारभन्दा बढी व्यक्तिले राहदानी लिएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा छ हजार ५३२ जनाले राहदानी लिएका हुन् । विभागबाट प्रिन्ट भएर आएका ४१५ वटा राहदानी भने वितरण हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो । कार्यालयले विभागबाट बनाउने गरी छ हजार ९४७ राहदानीमा साधारण सिफारिस गरेको थियो भने चार हजार १३८ राहदानीमा द्रुत सिफारिस गरेको थियो ।
कार्यालयले आर्थिक वर्ष २०७७÷७८ मा तीन हजार ५२४ राहदानी वितरण गरेकामा ८५० वितरण हुन बाँकी थिए । उक्त आर्थिक वर्षमा चार हजार ३७४ राहदानीका लागि सिफारिस गरिएकामा दुई हजार ९५१ द्रुत सिफारिसमा परेका थिए ।
बागमती प्रदेशबाट थप समाचार
प्रहरीमाथि हातपात, एक जना पक्राउ
पुस २३, २०८०
एनसेलको शेयर खरिद बिक्रीबारे लिखित जवाफ माग
पुस ३, २०८०
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेष्ठ ७, २०८१
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेष्ठ ७, २०८१
आज मेघगर्जनसहित वर्षाको सम्भावना
जेष्ठ ७, २०८१
शेयर बजार ४५ अङ्कभन्दा धेरैले बढ्यो
जेष्ठ ६, २०८१
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८