TRENDING
होमपेज
अभिनेता विजय देवरकोंडा अभिनित फिल्म ‘लाइगर’ को ट्रेलर सार्वजनिक


काठमाडौं । साउथका चर्चित अभिनेता विजय देवरकोंडा अभिनित फिल्म ‘लाइगर’ को ट्रेलर सार्वजनिक भएको छ । धर्मा प्रोडक्सन अन्तर्गत बनेको यो फिल्ममा विजय देवरकोंडा र अनन्या पाण्डे मुख्य भूमिकामा छन् । फिल्ममा विजय र अनन्या दुवै एक्सन अवतारमा देखिनेछिन् । करण जोहर, चर्ममे कौर, अपूर्भा मेहेता लगायतको लगानी रहेको फिल्मलाई साउथका पुरी जगन्नाथले निर्देशन गरेका हुन् ।
यसै फिल्ममार्फत विजयले बलिउडमा डेब्यु गर्दैछन् भने अनन्याको तेलुगु डेब्यु हुँदैछ । फिल्ममा विजय र अनन्यासँगै , राम्या कृष्नन, रोनित रोय, विशु रेड्डी, अली, गेतुप श्रीनुलगायत कलाकारको अभिनय छ। फिल्ममा अमेरिकी बक्सर माइक टायसनको पनि केमियो भूमिका रहेको छ । यो फिल्म २५ अगस्ट मा हिन्दी बाहेक अन्य ४ भाषामा पनि रिलिज हुनेछ ।
हेर्नुहोस भिडियो
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७