TRENDING
होमपेज
राप्रपाको केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्दै


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आज केन्द्रीय समितिको बैठक बस्दैछ । बैठक धुम्बाराहीमा दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, संगठन आसन्न प्रदेश र संघको चुनावको तयारी, सुदृढीकरण लगायतका विषयमा छलफल गरी रणनीति तय गर्ने जनाईएको छ ।
राजनीतिबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७