TRENDING
होमपेज
एकीकृत समाजवादीकाे दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण तालिम आजबाट सुरु


काठमाडाैँ। नेकपा एकीकृत समाजवादीको स्कुल विभागले स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट निर्वाचित भएकाहरूलाई दिने अभिमुखीकरण कार्यक्रम आजबाट सुरु हुँदैछ। पार्टीको तर्फबाट निर्वाचित, पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुखहरूसँग दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण तालिम गर्न लागेको हो।
तालिम बुधबार बिहान ११ बजेदेखि काठमाडौँको थापागाउँस्थित अर्पण ब्याङ्क्वेटमा सुरु हुनेछ। स्थानीय तहका अधिकार, कार्यक्षेत्र लगायतका विविध विषयमा जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिइने जनाइएकाे छ।
राजनीतिबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७