TRENDING
होमपेज
कोरियामा पक्राउ पर्न थाले नेपाली कामदार


कोरिया। कोरिया सरकारले नेपाली कामदारलाई धामाधम पक्राउ गर्न थालेको छ । विभिन्न माध्यमबाट गएका नेपाली कामदार ओभरस्टे भएपछि समातिन थालेको गैरआवासीय नेपाली संघका अध्यक्ष विनोद कुँवरले बताए । उनका अनुसार कोभिडको समयमा भिसा सकिएका नेपाली कामदार लुकेर काम गर्न थाले । इपिएस तथा अन्य माध्यमबाट गएका कामदार भिसा सकिएपछि अन्यत्र क्षेत्रमा पनि काम गर्न थालेपछि कोरिया सरकारले समात्न थालेको हो । संघका अध्यक्ष कुँवरका अनुसार हालसम्म २५ जनाभन्दा बढी नेपाली कामदार पक्राउ परेको सुन्नमा आएको छ । आगामी दिनमा योभन्दा बढी संख्यामा कामदार पक्राउ पर्ने उनले बताए ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७